२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

झोलुंगे पुलमा जोखिमपूर्ण यात्रा

सत्यपाटीसत्यपाटी । सिन्धुली । २०८१ असोज १७ गते बिहीबार

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी वारपार गर्ने विकल्प अरु नभएपछि यात्रु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्वीर : राधिका बुढाथोकी । रासस

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार