मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तिर्थस्थल दामोदरकुण्ड आसपासको क्षेत्र । समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको यो ठाउँ पूर्वाधार र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार
सत्यपाटी