२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

प्रचारप्रसारको अभावमा गौरीगाउँ ताल

दाङको तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल । दाङकै पर्यटनको राम्रो सम्भावना बोकेको यस ताल तुलसीपुर बजारदेखि नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच रहेता पनि प्रचारप्रसारको अभावमा पर्यटकको आकर्षण केन्द्र बन्न भने सकेको छैन । तस्वीर : दीपक बोहरा । रासस

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार