२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

पर्यटकीयस्थल स्यार्पु ताल

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८१ असोज ९ गते बुधबार

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल । यहाँ असारदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ । तस्वीर : बलबहादुर ओली । रासस

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार