२०८३ जेठ १८ , सोमबार 1, June 2026, Monday

घोराहीको ढिकपुरमा रहेको कृत्रिम जलाशय

सत्यपाटीसत्यपाटी । दाङ । २०८१ असोज ३ गते बिहीबार

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय । पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार