सूचनाको शक्ति - The Power Of Information

        

एउटै बोटमा दुई जातका स्याउ

मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस’ जातको स्याउ फलाएका हुन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ०७:३६

लोकप्रिय