२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

हिन्दू र बुद्धिष्टको साझा तीर्थस्थल बार्सेडाँडा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ असोज ३ गते बिहीबार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा रहेको हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल दामोदरकुण्ड जाने बाटोमा पर्ने समुन्द्रि सतहदेखि पाँच हजार २०० मिटर उचाइको बार्सेडाँडाको दृश्य । दामोदरकुण्ड पुग्न पाँच हजार मिटर अग्ला दुई वटा पहाड पार गर्नुपर्छ । उच्च हिमाली र सुख्खा क्षेत्रमा आवतजावतका लागि तीर्थयात्रीले घोडाको प्रयोग गर्ने गर्छन् । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार