मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको बारीमा फुलेको फापर खेती । फापर मुस्ताङको प्रमुख खाद्यबाली मध्येमा पर्छ । तस्वीर : सन्तोष गौतम । रासस
प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार