तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने । रासस
प्रकाशित मिति : २०८१ भदौ १७ गते सोमबार