२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

पर्यटकीय गन्तव्य पेरीभारानी ताल

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८१ भदौ १० गते सोमबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार