२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

मोटो आन्द्राजस्तो देखिने लादने दह

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ स्थित लादने दह । मोटो आन्द्राजस्तो स्वरुपमा रहेको यस दह चार हजार ४५० मिटरको उचाइमा रहेको छ । तस्वीर : सर्जना कार्की । रासस

प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार