चार हजार ५०० मिटरको उचाइमा अवस्थित रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मा अवस्थित अर्बिजा यार्सा क्षेत्रमा चर्दै गरेका तकसेराका किसानले व्यावसायिक रुपमा पालेका भेडा । वैशाखदेखि भदौसम्म बेसीमा खेतीपाती गरिने, चरनको समस्या र गर्मी हुने भएकाले भेडालाई हिमाली भेगमा ल्याइन्छ । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८१ भदौ १० गते सोमबार
सत्यपाटी