२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ साउन १५ गते मंगलबार

जम्मू कश्मीरको कटरा जिल्लाको त्रिकुटा पहाडी क्षेत्रमा अवस्थित हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर । यो मन्दिरसम्म पुग्न हिँडेर जानुपर्छ । हिड्न नसक्नेले घोडा चढेर वा मान्छेले बोकेर लैजाने व्यवस्था छ । तस्वीर : रत्न श्रेष्ठ । रासस

प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार