देशभर वर्षासँगै गर्मी पनि बढिरहेको छ । पानी पर्न छाडेपछि लागेको घाम तेजिलो छ । छाला पोल्ने खालको छ । नेपालमा गर्मी र तातो महसुस गराउने घाम असोजको मध्यसम्म लाग्ने गरेको छ ।
यो जलवायु परिवर्तनको असरले गर्दा हो भन्ने विश्लेषण छ । गर्मीमा स्वास्थ्यलाई ध्यान दिन जरुरी छ । घामको उष्म किरण छेक्न छाता ओढ्नुको विकल्प छैन । घाम छेक्न छाता ओढेर आफ्नो गन्तव्यतिर हिँडिरहेका सर्वसाधारणहरुलाई तस्वीरमा कैद गरिएको छ ।










तस्वीरहरु : न्युज एजेन्सी नेपाल
प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार
सत्यपाटी