२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

आज कुन विदेशी मुद्राको मूल्य कति ?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ ।

हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा थियो । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएको छ ।

हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा थियो । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा थियो ।

हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची :

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.67 134.27
EUR  (European Euro) 1 144.75 145.40
GBP  (UK Pound Sterling) 1 171.65 172.42
CHF  (Swiss Franc) 1 151.07 151.75
AUD  (Australian Dollar) 1 87.53 87.92
CAD  (Canadian Dollar) 1 96.57 97.00
SGD  (Singapore Dollar) 1 99.46 99.91
JPY  (Japanese Yen) 10 8.69 8.73
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.63 35.79
QAR  (Qatari Riyal) 1 36.66 36.82
THB  (Thai Baht) 1 3.72 3.73
AED  (UAE Dirham) 1 36.39 36.56
MYR  (Malaysian Ringgit) 1 28.81 28.94
KRW  (South Korean Won) 100 9.66 9.71
SEK  (Swedish Kroner) 1 12.36 12.42
DKK  (Danish Kroner) 1 19.40 19.49
HKD  (Hong Kong Dollar) 1 17.11 17.19
KWD  (Kuwaity Dinar) 1 437.16 439.12
BHD  (Bahrain Dinar) 1 354.60 356.20
प्रकाशित मिति : २०८१ साउन १५ गते मंगलबार