२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

धान खेत र माछापुच्छ्रे हिमाल

पोखराका महानगरपालिका–१४ भोटेचौतराबाट सोमबार बिहान मौसम खुलेसँगै देखिएको हरियाली धान खेत र माछापुच्छ्रे हिमाल लगायतको दृश्य । तस्वीर : राधिका कँडेल । रासस

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार