नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छ ।
हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।
हिजो युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ ।
हिजो बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ ।
हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा थियो ।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा थियो ।
हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची :
Currency |
Unit |
Buy |
Sell |
INR (Indian Rupee) |
100 |
160.00 |
160.15 |
USD (U.S. Dollar) |
1 |
133.67 |
134.27 |
EUR (European Euro) |
1 |
145.15 |
145.80 |
GBP (UK Pound Sterling) |
1 |
172.09 |
172.86 |
CHF (Swiss Franc) |
1 |
151.24 |
151.92 |
AUD (Australian Dollar) |
1 |
87.54 |
87.93 |
CAD (Canadian Dollar) |
1 |
96.62 |
97.05 |
SGD (Singapore Dollar) |
1 |
99.59 |
100.04 |
JPY (Japanese Yen) |
10 |
8.70 |
8.73 |
CNY (Chinese Yuan) |
1 |
18.43 |
18.52 |
SAR (Saudi Arabian Riyal) |
1 |
35.63 |
35.79 |
QAR (Qatari Riyal) |
1 |
36.66 |
36.82 |
THB (Thai Baht) |
1 |
3.72 |
3.74 |
AED (UAE Dirham) |
1 |
36.39 |
36.56 |
MYR (Malaysian Ringgit) |
1 |
28.70 |
28.83 |
KRW (South Korean Won) |
100 |
9.65 |
9.70 |
SEK (Swedish Kroner) |
1 |
12.36 |
12.42 |
DKK (Danish Kroner) |
1 |
19.45 |
19.53 |
HKD (Hong Kong Dollar) |
1 |
17.12 |
17.20 |
KWD (Kuwaity Dinar) |
1 |
437.47 |
439.44 |
BHD (Bahrain Dinar) |
1 |
354.56 |
356.15 |
सत्यपाटी संवाददाता । काठमाडौं