२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

गोर्सेन पाटनमा चरिचरण गर्दै भेडाका बथान

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ मारहेको गोर्सेन पाटनमा चरनका लागि ल्याइएका भेडा । यो पाटन रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रबार