२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८१ साउन ८ गते मंगलबार

बागलुङको बागलुङ नगरपालिका–४ स्थित कुँडुले फाँटमा धान रोपाइँ गर्दै किसान । कुँडुलेसहित बागलुङका अधिकांश फाँटमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । तस्वीर : खेमराज गौतम । रासस

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार