२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

डोल्पाको प्रमुख तीर्थस्थल सुन्दर जगदुल्ला ताल

सत्यपाटीसत्यपाटी । डोल्पा । २०८१ साउन ७ गते सोमबार

डोल्पाको जगदुल्ला गाउँपालिकास्थित जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा छ । नौ लाख देवीदेवताको वासस्थानका रूपमा चिनिने यो ताल डोल्पाको प्रमुख तीर्थस्थल पनि हो । तस्वीर : रामचन्द्र न्यौपाने । रासस ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार