२०८३ भदौ १४ , आइतबार 31, August 2026, Monday

पाण्डवेश्वर महादेव मन्दिरमा राखिएको त्रिशूल

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको त्रिशूल । पञ्चधातुबाट निर्माण गरिएको त्रिशूलको उचाइ ५५.५ फिट र तौल १३ हजार ३८० किलो रहेको छ । तस्वीर : कुलदीप न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार