२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

धान कुट्ने ओखलबाट उत्पति भएको त्रिपुरासुन्दरी मन्दिर

सत्यपाटीसत्यपाटी । डोल्पा । २०८१ साउन ४ गते शुक्रबार

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ । तस्वीर : रामचन्द्र न्यौपाने । रासस

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार