२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

सामुदायिक वनमा वन्यजन्तुका लागि पानीपोखरी

बाँकेको राप्तीसोनारी गाउँपालिका–८, ओभरीस्थित भगवती सामुदायिक वनमा वन्यजन्तुका निम्ति निर्मित पानीपोखरी । शम्शेरबजारबाट एक हजार २०० मिटर खानेपानीको पाइप जमिनमुनि बिछ्याएर वनमा लगी त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्वीर ः रुपनी जिएम । रासस

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार