वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ भुरूङ र आसपासको क्षेत्र । यहाँबाट मुन्द्रा चढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्वीर : कमल खत्री । रासस
प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार