२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

चरिचरन क्षेत्रमा भेडाका बथान

जाजरकोटको बारेकोट गाउँपालिका–१, बयालबाट चरिचरनका लागि ध्यल्या पाटनमा ल्याइएको भेडाका बथान । वर्षायाम सुरु भएसँगै चरिचरन क्षेत्र पाटनमा पशुचौपाया ल्याउने गरिन्छ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार