सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकलाई आकषित गर्दै स्वर्गद्वारी पहाड

हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रिय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ । तस्वीर : रामबहादुर थापा । रासस

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १७:०८

लोकप्रिय