सूचनाको शक्ति - The Power Of Information

        

आज विदेशी मुद्राहरुको विनियमदर कति ?

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा थियो भने अस्ती अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा थियो । त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।

हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७० रुपैयाँ ७८ पैसा थियो । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९० रुपैयाँ ०९ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । हिजो दिनार १ को खरिददर ४३५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४३७ रुपैयाँ २८ पैसा थियो । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २० पैसा थियो ।

आज विदेशी मुद्राको विनियमदर सूची…

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.28 133.88
EUR  (European Euro) 1 144.24 144.88
GBP  (UK Pound Sterling) 1 170.44 171.21
CHF  (Swiss Franc) 1 148.26 148.93
AUD  (Australian Dollar) 1 89.75 90.15
CAD  (Canadian Dollar) 1 97.92 98.36
SGD  (Singapore Dollar) 1 98.71 99.16
JPY  (Japanese Yen) 10 8.29 8.32
CNY  (Chinese Yuan) 1 18.34 18.42
SAR  (Saudi Arabian Riyal) 1 35.53 35.69
QAR  (Qatari Riyal) 1 36.55 36.71
THB  (Thai Baht) 1 3.64 3.66
AED  (UAE Dirham) 1 36.29 36.45
MYR  (Malaysian Ringgit) 1 28.30 28.43
KRW  (South Korean Won) 100 9.65 9.69
SEK  (Swedish Kroner) 1 12.69 12.75
DKK  (Danish Kroner) 1 19.34 19.42
HKD  (Hong Kong Dollar) 1 17.06 17.14
KWD  (Kuwaity Dinar) 1 435.41 437.37
BHD  (Bahrain Dinar) 1 353.55 355.14

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ०७:५९

लोकप्रिय