गुल्मीको इस्मा गाउककपालिका–१ अन्तरगत छल्दी नदी किनारमा रहेको खेतमा पाक्दै गरेको चैते धान । किसानहरु असारे धान रोप्न ब्यस्त हुँदा यता चैते धान स्याहार्न पनि भ्याइनभ्याई छ । तस्वीर : जनार्दन घिमिरे । रासस प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार