२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

पर्यटकीय गन्तव्य ‘सुन्दर स्यार्पु ताल’

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर–३ र ५ का बीचमा रहेको सुन्दर स्यार्पुताल । स्यार्पुताल धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । तस्वीर : सुरेश आचार्य । रासस ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार