२०८३ भदौ १५ , सोमबार 31, August 2026, Monday

पुनःनिर्माण हुँदै ऐतिहासिक लमजुङ दरबार

पुनःनिर्माणको क्रममा रहेको ऐतिहासिक लमजुङ दरबार । लमजुङको बेँसीसहर नगरपालिका–३ मा अवस्थित उक्त दरबारको पुरातत्व विभागमार्फत पुनःनिर्माण तथा संरक्षणको काम भइरहेको छ । तस्वीर : रामबहादुर थापा । रासस

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार