२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

रारा तालको किनारमा पर्यटकलाई टेन्ट

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको टेन्ट । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार