२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

ढुंगेघरको गाउँ ‘दोवा गाउँ’

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुंगेघरको गाउँ भनेर पनि चिनिन्छ । तस्वीर : ध्रुवसागर शर्मा । रासस

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार