नुवाकोटको विदुर नगरपालिका–१३ स्थित रिप र काफलस्वारा जोड्न पहाड काटेर बनाइएको सडक । उक्त सडक सञ्चालनमा ल्याइएसँगै दुई बस्तीमा आउजाउ गर्न एक घण्टाभन्दा बढी समयको दूरी छोटो भएको छ । तस्वीर : रामहरि न्यौपाने । रासस ।
प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार

