२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

पानी परेसँगै किसानलाई रोपाइँको चटारो

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५, खड्पुमा बुधबार खेतमा धान रोप्दै किसान । पानी परेसँगै किसानलाई धान रोप्न चटारो परेको छ । तस्वीर : पेमा लामा । रासस

प्रकाशित मिति : २०८१ असार ९ गते शनिबार