२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

क्रिकेटर लामिछानेले सफाइ पाएपछि खुसियाली मनाउँदै समर्थक (तस्वीरहरू)

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनका समर्थक उच्च अदालत पाटन बाहिर खुशियाली मनाउँदै छन्।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार