२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड तालमा रमाउदै पर्यटक

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८१ वैशाख २२ गते शनिबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई पृष्ठभूमिमा पारेर तस्विर खिचाउँदै आन्तरिक पर्यटकहरु । नारच्याङ पञ्चकुण्ड ताल र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार