महेन्द्रनगर बजारस्थित गल्ली नं. ५ मा होली खेल्दै यहाँका स्थानीय । असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्व सुदूरपश्चिममा पाँच दिनसम्म पृथक तरिकाले मनाइने गरिन्छ । तस्वीर : महादेव अवस्थी । रासस
प्रकाशित मिति : २०८० चैत १० गते शनिबार