२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (प्रत्यक्ष प्रसारण)

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ६ गते मंगलबार

सत्तारुढ दलहरूले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सत्ता साझेदार दलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २०८० चैत ६ गते मंगलबार