२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ५ गते सोमबार

 नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार