सूचनाको शक्ति - The Power Of Information

        

सम्भाव्यता अध्ययन गर्न मर्स्याङ्दीमा र्‍याफ्टिङ्ग

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ्ग गरिँदै । गाउँपालिकाको सक्रियतामा यस ठाउँमा व्यावसायिक रुपमा र्‍याफ्टिङ्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । तस्वीर कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १४:००

लोकप्रिय