२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

आन्तरिक पर्यटकको रोजाइमा टुटेपानी घरबास

तनहुँको भानु नगरपालिका–१३ मा अवस्थित टुटेपानी घरबास । गुरुङ समुदायको बाहुल्य रहेको यस ठाउँ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार