२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

माओवादी केन्द्रको सचिवालय बैठक जारी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन २१ गते सोमबार

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार