२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

हिउँले सेताम्य बन्यो रारा ताल

हिमपातले रारा ताल सेतो कार्पेटमाथि रहेकोजस्तै देखिएको छ । २ हजार ९९० मिटर उचाईमा रहेको रारा ताल लगायत जिल्लाका उच्च हिममाली क्षेत्रमा हिमपात भएको हो । तस्वीर सौजन्य : खड्क सुनार । मुगु

 

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रबार