२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

तिहारका लागि मादल बनाउँदै व्यवसायी

तिहारका लागि मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी । पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरुको गुनासो छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८० कात्तिक २५ गते शनिबार