बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित मटेहियामा सडक छेउछाउमा थुप्रो लगाएर भण्डारण गरिएको धानको पराल । यसरी भण्डारण गरिएको पराल खडेरी तथा सुख्खायाममा गाईबस्तुलाई खुवाउने गरिन्छ । तस्वीर : सत्यपाटी




प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार
सत्यपाटी