२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

नरैनापुरमा फुलेर पहेंलपुर भएको तोरी

बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित मटेहियामा पहेंलपुर भएर फुलेको तोरी । माटो र हावापानी सुहाउँदो भएकाले तोरी उत्पादन राम्रो हुने भएपछि यहाँका किसानहरुले तोरी खेती गर्दै आएका छन् । तस्वीर : सत्यपाटी

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार