२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

तिहार सुरु भएसँगै ढकमक्क फुलेका सयपत्री

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक २४ गते शुक्रबार

काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल खेतीमा ढकमक्क फुलेका सयपत्री फूल । तिहार सुरु भएसँगै फूलको व्यापार फस्टाउन थालेको किसानहरु बताउँछन् । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २०८० कात्तिक २४ गते शुक्रबार