२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

सुनचाँदीको भाउ आज घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक २१ गते मंगलबार

सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १५ हजार रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदी आज तोलामा एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २१ गते मंगलबार