२०८३ वैशाख १५ , मंगलबार 28, April 2026, Tuesday

प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १३ गते सोमबार

चालु साताको दोस्रो दिन आज प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो । योसँगै नेप्से परिसूचक १८७६.४७ अंकमा पुग्यो ।

यो सेसनमा १२ स्टकको ५४६ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटाको मूल्य बढ्दा ६ स्टकको मूल्य घट्यो । उक्त किनबेचबाट ५४ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर नेप्से १८७५.६५ विन्दुमा बन्द भएको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार