२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

घर जान नयाँ बसपार्कमा यात्रुको भीड

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक ४ गते शनिबार

बडादसैँको सप्तमीका दिन बिहान काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कको माइक्रोबस टिकट काउण्टर अगाडि दसैँ मनाउनका लागि घर जान भएको यात्रुको भीड । तस्वीर : हरिराम भेटुवाल । रासस

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार